skip to main
|
skip to sidebar
पछिल्लो अपडेट
..
≡
Click Here
गृहपृष्ठ
समाचार
राष्ट्रिय
अन्तराष्ट्रिय
राजनिति
अर्थ
विज्ञान/प्रविधि
वातावरण/कृषि
खेल
लेख/स्तम्भ
ग्यालरि
तस्विर
अडियो
भिडियो
साहित्य
कथा
कविता
गजल
मुक्तक
अन्य
कार्यक्रम
बुलबुल
श्रुति शंबेग
बहकिने मन
यो साँझ यो सुवास
मेरो कथा
मेरो अतित
टेलिभिजन
एफएम
चलचित्र
नेपाली
हिन्दी
ईंग्लिस
विविध
Software
Ebook
Documentary
सूचना प्रविधि
हाम्रो बारेमा
Tuesday, June 3, 2014
अमृत सुबेदी गुराँस - गजल
Unknown
10:05 PM
गजल
|
प्रतिकृया : 0
यहाँ मान्छेको दर्जा पाउन गाह्रो छ
जसरी स्वाभिमान वचाउन गाह्रो छ
भयाबहले बरु यहाँ मूर्दाहरु जाग्लान
तर ज्यूँदाहरुलाई ब्यूँझाउन गाह्रो छ
निदाउने यही सोंचेर निदाईरह्यो होला
ब्यूझियो भने शीर जोगाउन गाह्रो छ
यो देशका नेता देख्दा यस्तै लाग्छ
गधा धोएर गाई बनाउन गाह्रो छ
.
सम्बन्धित लेखहरु
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments ( Atom )
धेरै हेरिएको
Powered by
Blogger
.
सुचना पाटि
Copyright © 2014
हाम्रो पिपलबोट (Hamro Pipalbot)
.......... DESIGNED BY :-
नविन शर्मा मुस्कान
.
Post a Comment