हरेक रात म निदाएपछि
मेरो कोठाको भित्ताबाट
एक - एक गर्दै
ईंट्टाहरु बाहिर निस्किन्छन्
मेरो कोठाको भित्ताबाट
एक - एक गर्दै
ईंट्टाहरु बाहिर निस्किन्छन्
पखेटा फिँजाएर उडिजान्छन्
मेरो कविताको कल्पनाभन्दा पर
र , फर्किसक्छन् भित्ताहरुमा
म बिउँझिनु अगावै
मेरो कविताको कल्पनाभन्दा पर
र , फर्किसक्छन् भित्ताहरुमा
म बिउँझिनु अगावै
समयको खुब पक्का छन् ईंट्टाहरु
लापरवाही गर्ने त मनका ईंट्टाहरु हुन्
पखेटा फिँजाएर उडिगएथे उहिल्यै तिमीकहाँ
आजसम्म फर्केनन्
पखेटा फिँजाएर उडिगएथे उहिल्यै तिमीकहाँ
आजसम्म फर्केनन्
Post a Comment