
सधै सधै व्यस्त रहने
चिया पसलको एउटा गिलासलाई सोधे
यार तिमिलाई दुध, चियापत्ति र चिनिको
स्वादले दिक्क लाग्दैन ?
फिस्स हाँसेर उसले भन्यो-
सर, हरेक ओठको स्वाद फरक हुन्छ ।
*कविता सङ्ग्रह धुवाँको धागोबाट "जवाफ" शिर्षकको कविता
Unknown 12:34 PM कविता | प्रतिकृया : 0
Post a Comment