पछिल्लो अपडेट
» #YPYF2016,khagendrakc,Nepal» बुलबुल - 269» बुलबुल - 268» नयाँ बुलबुल - 57» बुलबुल - 267» नयाँ बुलबुल - 56

Wednesday, May 14, 2014

एम पि केयरलेस - गजल

फैलिएको छ प्रेम को माहामारी बाहिर
कसरी निस्किनु खै आजभोलि बाहिर्

कहाँ हिडे उनिहरु गन्तब्य कहाँ होला
जो निस्किएर हिडे घडी बाहिर्

आफ्नालाई सताउन मैलेपनी जानेको छु...
भौतारी रहन्छे रे चादनी बाहिर्

म मर्न मात्र बाकिछ भित्र अब
तयार बसेकाछन मलामी बाहिर


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.