पछिल्लो अपडेट

Wednesday, May 14, 2014

विष्णु रिजाल - गजल

सोच्नुभन्दा अगाडी,तिमीलाई छाड्ने कुरा
सोच्नुपर्नेछ मैले यो,धर्तीलाई छाड्ने कुरा

उसै त मेरो साहारा नभएजस्तो लाग्छ
कसरी सम्भव छ,बैशाखीलाई छाड्ने कुरा??

मैले मात्र हैन कसैले सोच्न सक्दैन
पुर्णीमाले पनी,चाँदनीलाई छाड्ने कुरा

 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.