मैले बुढीसित मस्किँदै भनेँ– “होइन हौ, हामी भ्यालेन्टाइन डे नमनाउने ?”
बुढीले सदाबहार व्यस्तताकै बीच अनुहारलाई अलिकति रातो बनाउँदै भनिन्– “मनाउने, किन नमनाउने ? एकछिनपछि मनाउँला नि है...?”
एकछिन पछि, बुढीले अर्थात् मेरी श्रीमतीले एउटा कागजको चिर्कट ल्याएर दिइन् । यसमा ‘आइ लभ यु’ वा ‘हेप्पी भ्यालेन्टाइन’ जस्तो केही लेखिएको थिएन । लेखिएको थियो– “एकपाकेट नुन, तेल एकलिटर, आँटा दुई किलो, हर्दी सानो पाकेट, दाल एककिलो, चामल पाँचकिलो, नभए पनि दुईकिलो त चाहिन्छ चाहिन्छ । कुरा बुझ्या हो ? अनि मनाउँला नि भ्यालेन्टाइन डे, हुन्न...?”

Post a Comment