सास थियो जिबन थियो त्यही सहरमा
अनि मेरो दुस्मन थियो त्यहि सहरमा
अनि मेरो दुस्मन थियो त्यहि सहरमा
जुन सहरका मधुशाला तिमी बाट जलाईए
यहि मुटूको पालन थियो त्यहि सहरमा
यहि मुटूको पालन थियो त्यहि सहरमा
मान्छेका टाउकाको मुल्य तोकिन्छ जहा
बुद्ध गिताको प्रवचन थियो त्यहि सहरमा
बुद्ध गिताको प्रवचन थियो त्यहि सहरमा
बिरामि समयको सदुपयोग गर्दैछु
हस्पिटल मा तन थियो त्यहि सहरमा
हस्पिटल मा तन थियो त्यहि सहरमा
Post a Comment