पछिल्लो अपडेट

Wednesday, May 14, 2014

किसान - गजल

यो रुप ये रङ्ग यो जवानी सँग
र गुनासोछ अलिकती जिन्दगानी सँग

हिरा को तलासमा हिड्ने हरु सुन ।
मित्रता गाँस्नैपर्छ कोइला खानीसँग

ईश्वर सम्झिन्छन कतिले बेवारिसे
पत्थर सहमत छ मेरो कहानी सँग

छोडी जानु थियो! सपना किन देखाई
सोध्ने छु अन्तिम पटक बैमानी सँग


 

Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.