पछिल्लो अपडेट

Monday, June 2, 2014

त्रुपक - गजल

नजर वन्दमा परेपछि कसैको नजर भित्र
भन कसरी भेटिन सक्छु म तिम्रो शहर भित्र

कि त वोलोस कि त सामुन्ने आओस अव ऊ
नत्र के प्रमाण छ ईश्वर छ पत्थर भित्र

तव मात्र जिउदै मरेतुल्य भएको हुँ म
जव खनियो चिहान मेरा लागि मेरै घर भित्र





Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.