भगवानहरू पत्थरमा भेटिन्छन,
मेरा यारहरू सफर मा भेटिन्छन्
मेरा यारहरू सफर मा भेटिन्छन्
सहरमा गल्ली र चोक मा छन् देउताहरू,
हाम्रो गाउँ मा त घर घरमा भेटिन्छन्
यादले सतायो भने प्रेमिकाको मुहार
हेर्नु त्यो जून को अधरमा भेटिन्छन्
यति सजिलै कोही बिरानो हुँदैनन्
हरेक साँझ बिहान खबर मा भेटिन्छन्
छटपटिएका मेरा मुटुहरू खोज्दै जाउ
माछाहरू जस्तै एकदिन बगरमा भेटिन्छन्
हाम्रो गाउँ मा त घर घरमा भेटिन्छन्
यादले सतायो भने प्रेमिकाको मुहार
हेर्नु त्यो जून को अधरमा भेटिन्छन्
यति सजिलै कोही बिरानो हुँदैनन्
हरेक साँझ बिहान खबर मा भेटिन्छन्
छटपटिएका मेरा मुटुहरू खोज्दै जाउ
माछाहरू जस्तै एकदिन बगरमा भेटिन्छन्
Post a Comment