पछिल्लो अपडेट
» #YPYF2016,khagendrakc,Nepal» बुलबुल - 269» बुलबुल - 268» नयाँ बुलबुल - 57» बुलबुल - 267» नयाँ बुलबुल - 56

Sunday, June 22, 2014

क्याम्पसको मुख्य गेटमा नै ताला लगाईयो

      विगत केहि हप्तादेखि बन्द रहेको ई.अ.स पश्चिमान्चल क्याम्पस खोल्नु पर्ने माग राख्दै विद्यार्थीहरुले क्याम्पसको मुख्य गेटमा  ताला लगाएका छन् । निर्दोष विद्यार्थीहरुलाई क्याम्पस प्रशासनले कारवाहि गरेपछि क्याम्पस पटक पटक तनावग्रस्त बन्दै आईरहेको छ । नेपाल विद्यार्थी संघका निर्दोष कार्यकर्तालाई राजनितिक पुर्वाग्रह राखि क्याम्पस प्रशासनले कारवाहि गरेको भन्दै नेपाल विद्यार्थी संघले आन्दोलन गर्दै आईरहेको छ । आन्दोलनकै क्रममा अन्य संगठनहरुसँग पटक पटक झडप समेत भएको छ ।  क्याम्पसमा शान्ति शुरक्षा कायम राख्न भन्दै क्याम्पस प्रशासनले स्थानिय प्रशासनलाई जिम्मा लगाई क्याम्पस बन्द र होस्टल पुर्ण रुपमा खालि गरेको थियो । बन्द रहेको क्याम्पस खोल्नु पर्ने र आफुहरु होस्टल बस्न पाउनु पर्ने माग राखेर क्याम्पसको मुख्य गेटमानै ताला लगाएका छन् ।


तस्विरहरु


















Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.