skip to main
|
skip to sidebar
पछिल्लो अपडेट
»
#YPYF2016,khagendrakc,Nepal
»
बुलबुल - 269
»
बुलबुल - 268
»
नयाँ बुलबुल - 57
»
बुलबुल - 267
»
नयाँ बुलबुल - 56
..
≡
Click Here
गृहपृष्ठ
समाचार
राष्ट्रिय
अन्तराष्ट्रिय
राजनिति
अर्थ
विज्ञान/प्रविधि
वातावरण/कृषि
खेल
लेख/स्तम्भ
ग्यालरि
तस्विर
अडियो
भिडियो
साहित्य
कथा
कविता
गजल
मुक्तक
अन्य
कार्यक्रम
बुलबुल
श्रुति शंबेग
बहकिने मन
यो साँझ यो सुवास
मेरो कथा
मेरो अतित
टेलिभिजन
एफएम
चलचित्र
नेपाली
हिन्दी
ईंग्लिस
विविध
Software
Ebook
Documentary
सूचना प्रविधि
हाम्रो बारेमा
Monday, July 7, 2014
किसान - गजल
Nabin
1:00 PM
गजल
|
प्रतिकृया : 0
सक्नुपर्छ मुस्कुराउन सक्नुपर्छ हारमा पनि
जसरी मुस्कुराउछ चादनी अन्धकारमा पनि
कोही पाउनुलाई जिन्दगी ठान्छन कोही गुमाउनुलाई
कति भिन्न छन् यी मान्छेहरु विचारमा पनि
बावुले सन्तान मारेको खवर आइरहन्छ र त
विश्वास लाग्न छोडेको हो तिम्रो प्यारमा पनि
अध्यारो मन भएको थाहा पाएको दिन देखी
अध्यारै देखिएका छौ तिमी श्रृङगारमा पनि
सुन्थे अभावले मान्छे लाई अपराधी बनाउछ,
के साच्चै अभाव थियो र त्यो दरवारमा पनि?
- किसान
सम्बन्धित लेखहरु
मधु साश्रु - गजल
अर्जुन दृष्टि पौडेल - गज़ल
रोहित शाही "अनुरागी" - गजल
नबिन नेपाल - गजल
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments ( Atom )
धेरै हेरिएको
बुलबुल 244
THANKS :- www.chisapaninepal.blogspot.com Listen and Download Download : Click Here to Download xml api xml api
Summer love-2 (SAYA)
What The Flop
xml api xml api
Episode : 93 (यो साँझ यो सुबाश-06-05-2014)
THANKS :- www.chisapaninepal.blogspot.com Listen and Download Download : Click Here to Download xml api xml api
बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज"
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) कृति : "कर्णाली ब्लुज" (KARNALI BLUZE) लेखिका : बुद्धिसागर विधा : उपन्यास रेडियो : उज्या...
Episode : 90 (यो साँझ यो सुबाश-15-04-2014)नयाँ बर्ष २०७१ बिशेष
THANKS :- www.chisapaninepal.blogspot.com Listen and Download Download : Click Here to Download Episode 90 xml api ...
Powered by
Blogger
.
सुचना पाटि
Copyright © 2014
हाम्रो पिपलबोट (Hamro Pipalbot)
.......... DESIGNED BY :-
नविन शर्मा मुस्कान
.
Post a Comment