पछिल्लो अपडेट
» #YPYF2016,khagendrakc,Nepal» बुलबुल - 269» बुलबुल - 268» नयाँ बुलबुल - 57» बुलबुल - 267» नयाँ बुलबुल - 56

Tuesday, June 3, 2014

प्रदिप भट्टराई - कविता


निन्द्राको मात
बेहोशी मुद्रा
र आधाआधी
कम्पन रहने
चिन्तनाहरु माझ
बेहोशी चेतले
खलबलाएको मस्तिष्क
होशमै
पूर्णरुपमा खुल्दैनन् र पूरा हुदैनन् भने
हिड तिमी पनि दिनहुँ
म सँगै सपनाहरुको मलामी बनेर ।




Post a Comment

 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.